माओवादी पार्टी एकताको पहल सुरु

८ चैत्र २०७१, आईतवार १०:०५ मा प्रकाशित

काठमाण्डौ चैत्र ८ । पार्टी एकताको लागी पहल थालेका एमाओबादी र मोशन बैद्य नेतृत्वको नकपा माओबादी वीच पार्टी एकताको आधारको विषयमा छलफल चलिरहेको छ । बैद्य माओबादी केन्द्रिय कार्यालय बुद्धनगरमा अहिले जारी बैठकमा दबै पार्टीका शिर्ष नेताहरु सहभागी छन् ।
चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल चिन जान लाग्नुभएको एक दिन अघि पार्टी एकताको लागी बसेको बैठकमापार्टी एकताको लागी गठीत कार्यदलका सदस्यहरु सहभागी छन् ।
पार्टीको कार्यदिशाको विषयमा विवाद हुदा करिव तिन वर्ष अघि एमाओबादी वाट बैद्य समुह फुटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न