
एजेन्सी, चैत्र ७ । विश्वकप क्रिकेटमा न्युजिल्याण्ड १ सय ४३ रनले विजयी भएको छ । यसअघि आज भएको अन्तिम क्वाटरफाइनलमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई ३ सय ९४ रनको लक्ष्य दिएको थियो ।
तर जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिज २ सय ५० रनमा समेटियो ।
टस जितेर पहिले ब्याटिङ गरेकोे न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९३ रन बनाएको थियो ।
आजको खेल जितेसगै न्युजिल्याण्ड फाइनलका लागि दक्षिण अफ्रिकासँग भिड्नेछ । भने अर्को खेलमा फाइनलका लागी अष्ट्रेलिया र भारत भिड्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल
काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर
बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई