न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

७ चैत्र २०७१, शनिबार १४:३६ मा प्रकाशित

एजेन्सी, चैत्र ७ । विश्वकप क्रिकेटमा न्युजिल्याण्ड १ सय ४३ रनले विजयी भएको छ । यसअघि आज भएको अन्तिम क्वाटरफाइनलमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई ३ सय ९४ रनको लक्ष्य दिएको थियो ।

तर जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिज  २ सय ५० रनमा समेटियो  ।

टस जितेर  पहिले ब्याटिङ गरेकोे न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९३ रन बनाएको थियो  ।

आजको खेल जितेसगै न्युजिल्याण्ड फाइनलका लागि दक्षिण अफ्रिकासँग भिड्नेछ । भने अर्को खेलमा फाइनलका लागी अष्ट्रेलिया र  भारत भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ