एमाओवादीले संविधान चाहदैन : भण्डारी

७ चैत्र २०७१, शनिबार १४:२६ मा प्रकाशित

काठमाण्डौँ, चैत्र ७ । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारीले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेकोले सहमतिको वातावरण विग्रिएको बताउनु भएको  छ ।

प्रेस चौतारी नेपाल पर्साले आज बिहान गरेको कार्यक्रममा उहाले आफ्नो पार्टी अधिकतम सहमतिमै संविधान बनाउने पक्षमा रहेपनि मोर्चा सहमतिमै आउन नचाहेको आरोप लगाउनु भयो ।

उहाँले राज्यको पुर्नसंरचना बाहेकका अरु बिषयमा आम सहमति जुटेको दाबी गर्नुभयो ।

उपाध्यक्ष भण्डारीले प्राकृतिक श्रोत र साधनले मुलुक सम्पन्न रहेको चर्चा गर्दै संविधान निर्माण नहुँदा अन्यौल भएकोले मुलुक आर्थिक सम्बृद्धितर्फ जान नसकेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव