चिरञ्जीवी नेपाल राष्ट्र बैंकको १६ औ गभर्नरमा नियुक्त

५ चैत्र २०७१, बिहीबार २१:२१ मा प्रकाशित

काठमाडौँ, ५ चैत । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा अर्थविद् डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ । गभर्नर सिफारिसका लागि अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा बिहीबार बसेको मन्त्रीपरिषद वैठकले नेपाललाई नियुक्त गरेको हो । नेपाल धितो पत्र बोर्ड, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार समेत रहेका थिए । उद्योग बाणिज्य महासंघ सहित अन्य संस्थाको सल्लाहकारका रुपमा काम गरेको अनुभव भएका नेपाल राजीनितिक रुपले काँग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय थिए भने उनि खुला अर्थतन्त्रको पक्षधर समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका