ओली र देउवाले सहमति हुने सकेन ः नारायण्ाँकाजी

५ चैत्र २०७१, बिहीबार १५:०० मा प्रकाशित

काठमाण्डौँ, चैत्र ४ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रष्ठले सहमतिमै संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।
आज विहान पेशागत महासंघ पापडमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरुसँग भएको भेटमा नेता श्रेष्ठले सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको हो ।

संविधानका अधिकांश विषयमा सहमति भइसकेको भन्दै उहाले एमाले अध्यक्ष ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पाँच जिल्लाको अडान लिँदा अन्तिमपटकसम्म पनि सहमति हुन नसकेको बताउनु भयो ।

ओलीले झापा, मोरङ, सुनसरी र देउवाले कैलाली कञ्चनपुरलाई छोड्न नमान्दा सहमति नभएको उहाले आरोप लगाउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न