ग्यारेजमा आगलागीमा हुदा १५ लाख बढी क्षति

५ चैत्र २०७१, बिहीबार १४:५० मा प्रकाशित

सिरहा, चैत्र ४ । सिरहा सदरमुकाम लहान नगरपालिका ३ मा आगलागीबाट तीन घर जलेर नष्ट हु“दा करिब रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार गएराति बजे भएको आगलागीबाट मो आलम मियाँको ग्यारेज जलेर नष्ट भएको हो । आगलागीको कारण्ाँ खुल्न सकेको छैन ।
आगलागी भएको आधा घन्टापछि गएको लहान नगरपालिकाको वारुण्ँयन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न