विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिणँ अफ्रिका सामु १३४ रनको सामान्य लक्ष्य पेश गरेको छ ।
अष्ट्रेलियाको सिड्नी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ३७ ओभर २ बलमा १३३ रनमा समेटिएको हो ।
१ सय ३४ रनको लक्ष्य पछाइरहेको दक्षिण अफ्रिकाले ताजा स्थितीमा ४ दशमलव ४ ओभरको खेल सकिदा विना विकेटको क्षतिमा ३२ रन बनाएको छ ।
उसका लागी कुमार संगाकाराले ४५ रन, लाहिरु थिरिमानेले ४१ र एगेंलो म्याथुजले १९ रन बनाउनु बाहेर अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।
बलिङ तर्फ इमरान ताहिरले ४ विकेट लिए । जेपी डुमिनीले ३ तथा डेल स्टेन, केल एबोट र मर्ने मोर्केलले समान १–१ विकेट लिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा
रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल
लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी
लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र