पूर्वयुवराज पारस फेरी जेलमा

४ चैत्र २०७१, बुधबार ११:३५ मा प्रकाशित

काठमाडौं, ४ चैत । केही दिनअघि लुंखाइ अदालतबाट छुटेका पूर्वयुवराज पारस शाह फेरी जेलमा जानु पर्ने सम्भावना छ । कारण हो जमानत तिर्न नसक्नु ।

करिव १५ लाख (भाट) तिर्न परिवारलेसमेत आनकानी गरेका कारण पुनः जेल जाने सम्भावना बढेको हो । असोज २४ गते लागुऔषधको मुद्दामा जेल परेका पारसका परिवारले रकम दिन नसक्ने जनाएपछि जमानतमा बस्न लागेका पारसका वकिलसमेत निराश देखिएका छन् ।

अदालतले जमानतमा छाड्नका लागि सबै कागजात पूरा गर्न आदेश दिएलगत्तै वकिल साक्छाईले पूर्वयुवराज भएको र लागुऔषधसहि तयथेष्ट प्रमाण नभएको कागजात अदालतमा पेश गरेका थिए । ‘सबै कागजात पूरा भए पनि रकम अभाव भएपछि उहाँलाई जेलबाट छुट्करा दिन नसकिएको हो’, वकिल निकट एक व्यक्तिले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न