
कलैया, ३ चैत । बारा कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गर्ने कन्हाई गुप्तालाई जिल्ला अदालतले सर्बस्वसहित ३५ वर्ष जेल सजाय फैसला सुनाएको छ । न्यायाधीश लिप्त बहादुर थापाको २ नम्बर बेन्चले यो फैसला सुनाएको हो ।
अदालतले गुप्ताको अंशबाट २ लाख रुपैयाँ बालिकाको परिवारलाई क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत फागुन २४ गते बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन
डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य
योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले