बारा जिल्ला अदालतको फैसला, बलात्कारीलाई सर्बस्वसहित ३५ वर्ष जेल

३ चैत्र २०७१, मंगलवार २१:५६ मा प्रकाशित

कलैया, ३ चैत । बारा कलैयाकी ७ बर्षीया बालिकालाई बलात्कार गर्ने कन्हाई गुप्तालाई जिल्ला अदालतले सर्बस्वसहित ३५ वर्ष जेल सजाय फैसला सुनाएको छ । न्यायाधीश लिप्त बहादुर थापाको २ नम्बर बेन्चले यो फैसला सुनाएको हो ।

अदालतले गुप्ताको अंशबाट २ लाख रुपैयाँ बालिकाको परिवारलाई क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत फागुन २४ गते बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले