जुम्लामा बस दुर्घटना, १३ को मृत्यु, १५ घाइते

२ चैत्र २०७१, सोमबार ११:३६ मा प्रकाशित

काठमाण्डौ चैत्र २ । जुम्लामा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । एक यात्रु भने सकुशल छन् ।
जुम्लाबाट कालिकोट तर्फ आउँदै गरेको ना ४ ख ४९७० नम्बरको बस जुम्लाको कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको नाङ्मा र रारालिहीको बीचमा दुर्घटना भएको हो ।
बाटो चिप्लो भएर बस पल्टिएको प्रहरीको अनुमान छ । दुर्घटनामा परी बसका चालक र सहचालक दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से