आफ्नै घाँटी रेटेर आत्महत्या

१ चैत्र २०७१, आईतवार १५:५१ मा प्रकाशित

 काठमाडौं, चैत्र १ । फलेवास (पर्वत), यहाँको कुर्घा गाविसका एक व्यक्तिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । कुर्घा–३ पिप्लेका यमनाथ शर्माले रातिको समयमा आफ्नै घाँटी घरेलु हतियारले रेटेर आत्महत्या गरेका हुन् । घरमा सुतिरहेको समयमा शनिबार राति १ बजे ४५ वर्षीय शर्माले आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक श्रीमतीसहित दुई छोरा घरमै सुतिरहेका अवस्थामा उनले आत्महत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक लोकबहादुर गुरुङको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६