विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण

३० फाल्गुन २०७१, शनिबार १४:०० मा प्रकाशित

एजेन्सी, फागुन ३० । । दक्षिण अफ्रिकाका चिकित्सकहरुले विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दावी गरेका छन् ।
केपटाउनस्थित टाइबरवर्ग अस्पताल र टेलेनेबाँश युनिभर्सिटीले संयुक्त रुपमा नौ घण्टामा शल्यक्रियासम्पन्न गरेको दावी गरिएको छ ।
विश्वमै यस्तो अपरेशन दोस्रो पटक गरिएको बताइएकोछ । यसअघि चीनमा गरिएको यस्तै अपरेशन असफल भएको थियो ।
तीन वर्ष पहिले परम्परागत खतना गर्दा लिंग खराब भएपछि शल्यक्रिया गरिएका २१ वर्षीय उक्त युवकको बारेमा अरु थप जानकारी दिइएको छैन ।
टीम प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले चिकित्सा विज्ञानका लागि यो ठूलो उपलब्धि भएको जनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले