किसान आयोग गठनका लागि सर्वोच्चमा रिट

३० फाल्गुन २०७१, शनिबार १३:५५ मा प्रकाशित

काठमाण्डौ फागुन ३० । किसानहरुको हक अधिकारको सुनिश्चितताका लागि किसान आयोग गठनको माग गर्दे शुक्रवार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
दायर रिटको पेशी अगामी चैत्र २ गतेका लागि तोकिएको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) को सक्रियतामा अधिवक्ता सुनिलरञ्जन सिंहले किसान आयोग गठनको माग गर्दे सर्वोच्च अदालतमा रिटदायर गर्नुभएको जानकारी गराइएको हो ।
दायर रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद सचिवालयलाई बिपक्षी बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो