घट्ने भो लोड सेडिङ !

३० फाल्गुन २०७१, शनिबार १३:२८ मा प्रकाशित

काठमाण्डौ फागुन ३० । नेपाल विद्युत प्राधिकरणले चैत २ गतेदेखि लोडसेडिङ घटाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा आउँदो सोमबारदेखि ९ घण्टा मात्र लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्य मस्र्याङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको