ट्राफिक प्रहरीले सार्वजनिक गाडीमा यात्रा गर्ने

२९ फाल्गुन २०७१, शुक्रबार १०:४२ मा प्रकाशित

काठमाण्डौ फागुन २९ । उपत्यकाका ट्राफिक प्रहरीहरु आजदेखि सार्वजनिक गाडीमा यात्रा गर्ने भएका छन् । यसअघि कार्यालयको गाडीमा यात्रा गर्ने ट्राफिक प्रहरीले आजदेखि हरेक शुक्रबार सार्वजनिक गाडीमा कार्यालय आउने र घर फर्कने भएका हुन् ।
ट्राफिक नियमको पाल्ना गर्न गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सबै तहका प्रहरी कर्मचारीले सार्वजनिक गाडीमा यात्रा गर्ने महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले बताउनुभयो ।
अभियानको रुपमा ट्राफिक प्रहरीले सार्वजनिक रुपमा गाडी चढ्दा अनुगमन र चेकिङको दायरा फराकिले हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च