बलात्कारपछि हत्याको आरोपमा जेल भोगी रहेका नेपाली नागरिक रिहाँ

२५ जेष्ठ २०६९, बिहीबार १७:४१ मा प्रकाशित

काठमाडौ, २५ जेठ । बलात्कारपछि हत्याको मुद्दामा जापानमा १५ वर्षदेखि बन्दी जीवन बिताइरहेका गोविन्द मैनालीको मुद्दा पुनरावलोकन हुने भएको छ। उनी निर्दोष देखिएपछि टोकियो उच्च न्यायालयले नेपाली समयअनुसार आज बिहान पौने ७ बजे पुनरावलोकन गर्ने निर्णय सुनाएको हो।  उनलाई एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। आजको फैसलमा उनलाई जेलमा राखिराख्‍न नपर्नेसमेत आदेश छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का