अबरुद्ध त्रिभुवन विमानस्थल खुल्यो, उडान सुचारु

२३ फाल्गुन २०७१, शनिबार २२:५८ मा प्रकाशित

काठमाडौं, २३ फागुन । टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि वुधबार देखि बन्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अहिले ७:३० बाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। दुर्घटनामा परेको टर्कीस एयरलाइन्सको जहाजलाई धावनमार्गबाट बाहिर लगेपछि विमानस्थल सुचारु हुने भएको हो। पहिलो उडान नेपाल वायुसेवा निगमले गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले संचारकर्मी बताए। पहिलो उडान नेपाल वायुसेवा निगमले ९:३० मा नयाँ दिल्ली र ११ बजे कतारको दोहा गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई