एमालेमा ८ वैकल्पिक केन्द्रीय सदस्य मनोनित

१९ फाल्गुन २०७१, मंगलवार २२:२९ मा प्रकाशित

काठमाडौं, १९ फागुन । नेकपा एमालेले ८ जना वैकल्किप केन्द्रीय सदस्य मनोनित गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले देउमान साङ्बाहाम्फे, भाश्कर काफ्ले, रुपनारायण श्रेष्ठ, खगेन्द्र चुडाल, झपट रावल, मानबहादुर जिसी, प्रल्हाद गिरी र देवशंकर पौडेललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

मनोनित भएका मध्ये देवशंकर,खगेन्द्र,रुपनारायण,मानबहादुर र झपट एमालेभित्रबाटै बैकल्पिक सदस्यमा मनोनित भएका हुन् भने प्रल्हाद एमाओवादीबाट केही समय अघि एमाले प्रवेश गरेका हुन् । त्यस्तै भाष्कर र देउमान नेकपा मालेबाट एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च