उमेशप्रसाद मैनाली लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

१४ फाल्गुन २०७१, बिहीबार २२:३० मा प्रकाशित

काठमाडौं, १४ फागुन । संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा उमेश मैनालीको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहीबारको बैठकले लोक सेवा आयोगमा रिक्त रहेको पदाधिकारीहरुको नाम सिफारिश गर्दै आयोगलाई पूर्णता दिएको छ ।

बिहिबार बसेको परिषदको बैठकले पूर्व गृहसचिव उमेशप्रसाद मैनालीको अध्यक्षतामा आयोगको रिक्त सात सदस्यीय पदाधिकारी सिफारिस गरेको हो । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ्गका अनुसार सिफारिस हुने सदस्यहरुमा पूर्व सचिव द्धय विन्दा हाडा भट्टराई (काठमाडौं), गोविन्द प्रसाद कुसुम –काठमाडौं), श्रीपुरुष ढकाल(ललितपुर), अशोक कुमार झा(सप्तरी), ब्रम्हदेव राय(सर्लाही) र कृष्णचन्द्र झा –धनुषा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी