ताइपेईमा विमान दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

२१ माघ २०७१, बुधबार २१:१० मा प्रकाशित

ताइवान, २१ माघ । ताइवान राजधानी ताइपेईमा बुधबार बिहान ट्रान्स एसियाको विमान दुर्घटना भएको छ । दुर्घटनमा कम्तिमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

५८ यात्री सवार उक्त डोमेस्टिक एयरलाइन्समा अधिकांश घाइते भएका छन् । ताइवानी केन्द्रीय समाचार एजेन्सीका अनुसार भिडियो फुटेजमा सडकको पुल कटेर खोलमा खसेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष

यांगुन । म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई