ओमानमा शर्मिलाको आत्महत्या

२४ जेष्ठ २०६९, बुधबार १३:१६ मा प्रकाशित

काठमाडौ, २४ जेठ । एक महिना अगाडि मात्र ओमानमा घरेलु कामदारका रुपमा पुगेकी मोरङ डाँगीहाटकी शर्मिला पराजुलीले केही दिन अगाडि आत्महत्या गरेकी छिन् । उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
उनको श्रीमान लक्ष्मी पनि ओमानको मस्कटमा नै कार्यरत छन् । गत जुन एकमा उनले झुण्डिएर आत्महत्या गरेको एनआरएन ओमानले जनाएको छ । घरेलु काम गर्न जाने नेपालीहरु पछिल्लो समयमा आत्महत्या गर्ने क्रम वढेको छ । शर्मिलाको ओमानी स्पोन्सर अव्दुल्ला साइद सलिम अल हामहामी रहेको छ । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी