खुल्यो मिस नेपालको आवेदन

२० माघ २०७१, मंगलवार ०७:०३ मा प्रकाशित

काठमाडौं । मिस नेपाल प्रतियोगितामा सहभागी भएर ताज हात पार्न चाहने सुन्दरीका लागि २०औं संस्करणको मिस नेपाल २०१५ को आवेदन खुलेको छ ।

१९ देखि २४ वर्ष उमेरका प्लस टु उत्तीर्ण युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि मुलकभरका युवतीले भाग लिनसक्ने गरी आवेदन खुला गरिएको आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहने युवतिले १६ फागुनसम्म फाराम भरिने समय तोकिएको छ । हिडन ट्रेजरले विराटनगर, धरान, पोखरा, चितवन, बुटवल, वीरगन्ज, नेपालगन्जजस्ता सहरमा मिस नेपाल छनोटको कार्यक्रम गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार