धादिङ, १९ माघ । धादिङको धुषा गाविस–१ चरौँदीमा गए राति घरको विद्युत् चुहावटमा परी आगलागी हुँदा एकै परिवारका चारजनाको जलेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार विद्युतीय सर्किट सट भएर अगलागी भएके हाे । जलेर मृत्यु हुनेमा घरधनी किशोरचन्द्र थपलीया र उनका ज्वाइँ छोरी र नातिनी रहेका छ्न् । श्रीमती अनु थपलिया घाइते छिन् । घाइते थपलियालाई उपचारकाे लागि राजधानीस्थित वीर अस्पताल लगिएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा