विद्युत् चुहावटमा परी आगलागी हुँदा धादिङमा एकै परिवारका चारजनाको जलेर मृत्यु

१९ माघ २०७१, सोमबार ११:२२ मा प्रकाशित

धादिङ, १९ माघ । धादिङको धुषा गाविस–१ चरौँदीमा गए राति घरको विद्युत् चुहावटमा परी आगलागी हुँदा एकै परिवारका चारजनाको जलेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार विद्युतीय सर्किट सट भएर अगलागी भएके हाे । जलेर मृत्यु हुनेमा घरधनी किशोरचन्द्र थपलीया र उनका ज्वाइँ छोरी र नातिनी रहेका छ्न् । श्रीमती अनु थपलिया घाइते छिन् । घाइते थपलियालाई उपचारकाे लागि राजधानीस्थित वीर अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका