विपक्षीद्वारा तीनमहिने आन्दोलन घोषणा

१२ माघ २०७१, सोमबार २२:३३ मा प्रकाशित

काठमाडौं , १२ माघ । एमाओवादी, मधेशीलगायत बिपक्षी गठबन्धनले तीन चरणको आन्दोलन घोषणा गरेका छन् । सोमबार सिंहदबारमा बसेको बैठकले माघ १२ देखि २० सम्म आन्दोलन तयारी, २१ देखि २९ गते गाउँ, क्षेत्रस्तरीय अन्तक्रिर्या, सभालगायत प्रचारात्मक कार्यक्रम गर्ने जनाएका छन् । फागुन १ देखि १० सम्म जिल्लास्तरीय धर्ना, घेराउ, फागुन १६ गते काठमाडौंमा सभा गर्ने उल्लेख छ । दोस्रो चरण अन्तर्गत फागुन १७ गतेदेखि चैत्र १५ सम्म सशक्त क्रियात्मक आन्दोलन गर्ने र तेस्रो चरणमा चैत्र १६ देखि निणर्ायक आन्दोलन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति