निरन्तर नाराबाजीबीच भोलिसम्मका लागि संविधानसभा बैठक स्थगित

९ माघ २०७१, शुक्रबार ००:१६ मा प्रकाशित

काठमाडौं, ८ माघ ।  एमाओबादी सहितको बिपक्षी सभासदहरुको संबिधान निर्माण प्रक्रिया अबरुद्ध गर्ने रणनीतिका कारण निरन्तर जारी नाराबाजीबीच संविधानसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलको निरन्तर अवरोधपछि सभाध्यक्षले संविधानसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि