संविधानसभा हल भित्र १० पोका खुर्सानीको धूलो भेटियो, संविधानसभा आस पास कडा सुरक्षाा

८ माघ २०७१, बिहीबार १२:४७ मा प्रकाशित

काठमाडौं, ८ माघ । संविधानसभा बैठक हलभित्र १० पोका खुर्सानीको धूलो भेटिएको छ । संविधानसभा बैठक सुरु हुनु आधा घण्टा अगाडि बैठक हलका कुनामा खुर्सानीको धूलो भेटिएको हो । गएको संबिधानसभा निर्वाचनमा दलहरुले संविधान दिने वाचा गरेको तिथि मिति माघ ८ गतेका दिन संविधानसभामा खुर्सानीको धूलो भेटिएको हो । यस अघि दुई दिनअघिको संविधानसभा बैठकमा एमाओवादीले आक्रमण र तोडफोड गरेका थिए । यसै बीच आज बिहान ११ बजे संविधानसभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा