इतिहासमै रोमाञ्चक घटना आज शुक्र सूर्यगमन

२४ जेष्ठ २०६९, बुधबार ०९:१० मा प्रकाशित

 

काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन् । नेपालमा बिहान ५ बजेर ८ मिनेटमा सुरु भएको शुक्र सूर्य गमन ५ घन्टा २८ मिनेटसम्म देखिने छ ।

गमन सूर्य र पृथ्वीको बीचमा शुक्र ग्रह परेपछि देखिने दृष्य हो ।  यसअघि ८ वर्ष पहिला देखिएको दृष्य अव  १ सय ५ वर्षपछि मात्र देखिने खगोल विदहरुले बताएका छन् ।  पृथ्वीबाट हेर्दा शुक्र सूर्यमा सानो कालो टिका हिडिरहेको जस्तो देखिन्छ । तर यसलाई नाङगो आँखाले हेर्दा आँखा बिग्रने डर हुने भएकाले टोलिस्कोप तथा विशेष चस्माबाट मात्रै हेर्नुपर्ने विशेषज्ञहरुको भनाइ छ । गमनका कारण विश्वमा विभिन्न देशहरुमा विपत्ति आउन सक्ने ज्योतिषीहरुको अड्कल भएपनि वैज्ञानिकहरुले भने त्यस्तो केही पनि नहुने बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा