आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस

२३ जेष्ठ २०६९, मंगलवार ०८:५४ मा प्रकाशित

काठमाडौ, २३ जेठ । आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस, नेपाल लगायत विश्वभरमा विभिन्न र्कायक्रम गरेर यो दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आवह्वानमा वातावरणको संरक्षण, सम्बद्र्वनमा जोडदिदै हरेक वर्षको जुन ५ मा विश्वभर वातावरण दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी निकायले आज ¥याली,सभा तथा छलफलको आयोजना गर्दैछन् । बिभिन्न जिल्लाहरुमा पनि विश्व वातावरण दिवसको अवसर पारेर कार्यक्रम भइरहेको खबर प्राप्त भएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको