बजेट बारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक जारी

२३ जेष्ठ २०६९, मंगलवार ०८:५३ मा प्रकाशित

काठमाडौ, २३ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । विभिन्न मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेका एजेण्डा र आगामि आर्थिक बर्षको बजेटका विषयमा छलफल हुनेछ । सरकारले असारको तेस्रो साता बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले ल्याउने बजेट, त्यसको आकार र कार्यक्रमका विषयमा आज बैठकमा प्रारम्भीक छलफल हुने सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । रिक्त रहेका मन्त्रालयको कार्यसञ्चालन, संविधानसभाको निर्वाचनका लागि गर्ने तयारी र कानूनी अड्चनका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई