काग्रेस एमाले गठबन्धनद्धारा माओवादीको सर्वसत्ताबादविरुद्ध उत्रन अपिल

२२ जेष्ठ २०६९, सोमबार १८:११ मा प्रकाशित

काठमाडौ, २२ जेठ । आगामि २६ गते विरोध सभाको घोषणा गरेका काग्रेस एमाले सहित २२ दलको गठबन्धनले संविधानसभा विघठन गरी माओवादी  निर्वाचनको नाटकको आवरणमा मुलुकमा सत्ता कब्जा गरी सर्वसत्ताबाद लद्न उद्यत रहेको भन्दै त्यसका विरुद्ध आफूहरुले आब्हान गरेको आन्दोलनमा उत्रिन आब्हान गरेका छन ।
बैठकपछि जारी विज्ञप्तिमार्फत सत्ताकब्जा र सर्वसत्ताबादको विरोध र शान्ति, लोकतन्त्र, अग्रगमनको पक्षमा उभिनु अहिलेको राष्ट्रिय कार्यभार भएको भन्दै सबैलाई सहभागिताकोलागी सो गठबन्धले आब्हान गरेको हो ।
बैठकले २०६९ जेठ २६ गतेको विरोध सभालाई सशक्त एवं व्यवस्थित रुपमा आयोजना गर्न राष्ट्रिय लोकतान्त्रिक  अभियानमा संलग्न सवै राजनीतिक दलहरुले आ–आफ्ना संपूर्ण संगठनलाई सशक्त रुपमा परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई