महासेठको हार

२२ जेष्ठ २०६९, सोमबार १६:४३ मा प्रकाशित


सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको उक्त मुद्दाको फैसला गर्दै गत १६ गते सर्वोच्च अदालतले महासेठ पुनर्वहालीका लागि अयोग्य ठहर गरेको हो

प्रमुख व्यवस्थापकको पदमा रहंदा महासेठले लिमिटेडको लागि जग्गा नुन खरिद गर्दा अनियमितता गरेको भन्दै सञ्चालक समितिको वैठकले अयोग्य ठहर गरी खाद्य उद्योगमा सरुवा गरेको थियो खाद्य उद्योगमा सरुवा भएका महासेठ विगत वर्षदेखि काममा नगई सर्वोच्चको फैसला कुरेर बसेका थिए महासेठ प्रमुख व्यवस्थापकमा रहंदा भ्रष्टाचार गरी कमाएको रुपैयां श्रीमतीको नाममा विभिन्न कम्पनीमा लगानी गरेको आरोप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समितिले लगाएको थियो

 

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको