महासेठको हार

२२ जेष्ठ २०६९, सोमबार १६:३९ मा प्रकाशित


सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको   उक्त मुद्दाको फैसला गर्दै गत १६ गते सर्वोच्च अदालतले महासेठ पुनर्वहालीका लागि अयोग्य ठहर गरेको हो 

प्रमुख व्यवस्थापकको पदमा रहंदा महासेठले लिमिटेडको लागि जग्गा  नुन खरिद गर्दा अनियमितता गरेको भन्दै सञ्चालक समितिको वैठकले अयोग्य ठहर गरी खाद्य उद्योगमा सरुवा गरेको थियो  खाद्य उद्योगमा सरुवा भएका महासेठ विगत  वर्षदेखि काममा नगई सर्वोच्चको फैसला कुरेर बसेका थिए  महासेठ प्रमुख व्यवस्थापकमा रहंदा भ्रष्टाचार गरी कमाएको रुपैयां श्रीमतीको नाममा विभिन्न कम्पनीमा लगानी गरेको आरोप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सञ्चालक समितिले लगाएको थियो 


 

 


 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको