सुनको मूल्य अहिलेसम्मकै उच्च

२१ जेष्ठ २०६९, आईतवार १८:३४ मा प्रकाशित

काठमाडौ, २१ जेठ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैस ७० डलरले वृद्धि भएकाले मूल्य वृद्धि भएको सङ्घले जनाएको छ । यसअघि वैशाख २२ गते सुनको मूल्य ५६ हजारसम्म पुगेको थियो । यसैगरी चाँदीको मूल्य पनि बिस बढेर आज एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से