खोलामा डुबेर दाजुभाईको मृत्यु

२१ जेष्ठ २०६९, आईतवार ०९:०० मा प्रकाशित

उदयपुर, २१ जेठ । उदयपुरको सुन्दरपुर गाविस वडान— ९ स्थित सिवाई खोलमा डुवेर गएराति दुई बालको ज्यान गएको छ ।    पौडी खेल्न गाएका बेला खोलामा डुबेर स्थानीय गोपाल घलेमगरका ८ वर्षीया छोरा अरुण र ६ वर्षीया करुणको मृत्यु भएको  प्रहरीले जनाएको छ ।  आमासँगै गाईवस्तु चराउन गएका दाजुभाई घर फर्कने क्रममा घरै नजिकैको खोलामा पौडी खेल्न गएको र  पानीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक खग्रेन्दबहादुर खडकाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ