बझाङमा भएको झडपमा ६ बालबालिका सहित सातको मृत्यु

२१ जेष्ठ २०६९, आईतवार ०८:५९ मा प्रकाशित

बझाङ , २१ जेठ । बझाङको स्या“डी गाविस ९ मा दुई दाजुभाई बीचको जग्गा सम्बन्धी विवादले उग्ररुप लिदा भएको झडपमा दुबैपक्षका ६ बालबालिका सहित सातको मृत्यु भएको छ । हिजो साझ स्थानीय गगन विक र बिरजित बिकबीच जग्गाको विषयमा भएको झडपमा गगनको एक छोरा एक छोरी तथा बिरजितकी पत्नी सहित चार छोराछोरीको हत्या भएको हो । गगन र बिरजितको भनाभनमा दुवै घरका अन्य सदस्य गएको र दुबै पक्षबाट चक्कु, बासुलो लगायतका धारिलो हतियार प्रयोग भएको बझाङ प्रहरीले जनाएको छ । घटनामा गगनकी छोरी पवित्रा र छोरा पवन तथा बिरजितकी पत्नी झाकीदेबी , छोरी पबित्रा र लक्ष्मी तथा  छोराहरु पवन, केशव राजेन्द्र र करन बिकको मृत्यु भएको प्रहरी प्रमुख डिएसपी सुर्य केसीले बताउनुभयो । गगन र बिरजितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता