“बाँसुरीको धुनमा रमाउन पाऊँ न कृष्णजी” -राम थापा

२० जेष्ठ २०६९, शनिबार २१:२७ मा प्रकाशित

बाँसुरीको धुनमा रमाउन पाऊँ न कृष्णजी
तिमीलाई आफ्नो बनाउन पाऊँ न कृष्णजी ।।

दुध दहिका ठेकि त्यसै झुण्डेका छन मेरा
आऊ फुटाऊ अझै जमाउन पाऊँ न कृष्णजी ।।

तिम्रो गालाको म्वाई खान तर्सेका छन ओँठ
भएभरको रहर खनाउन पाऊँ न कृष्णजी।।

हृदयको कण कणमा राखेको छु तिम्लाई
कति गर्छु माया जनाउन पाऊँ न कृष्णजी।।

बैरागीमन भा’को छ के नै चाहियो र
तिम्रो भक्ति भाव कमाउन पाऊँ न कृष्णजी ।।।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा