बृहद मोर्चाले प्रधानमन्त्री हटाउन राष्ट्रपतिलाई आग्रह गर्ने

२० जेष्ठ २०६९, शनिबार १५:४८ मा प्रकाशित


मोर्चाको तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाका उपेन्द्र यादवले प्रधानमन्त्रीले पद त्याग नगरे अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग गरे । मोर्चाले प्रधानमन्त्रीलाई पदमुक्त गरी राष्ट्रलाई निकास दिन राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गरेको छ । मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले पदत्याग गरी सर्वक्षीय राजनीतिक सहमतिको आधारमा चुनवी सरकार गठनका लागि बाटो खोल्न माग गरेको छ । प्रधानमन्त्रीले पद त्याग नगरे अन्य प्रक्रिया अपनाई हटाउनुपर्ने मोर्चाले ठहर गरेको छ । मोर्चाले कामचलाउ सरकारलाई अन्त्य गरी मुलुकलाई निकास दिन राष्ट्रपति रामवरण यादवलाई आग्रह गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत