इजिप्टका पूर्वराष्ट्रपति मुवारकलाई जन्मकैदको फैसला

२० जेष्ठ २०६९, शनिबार १५:४१ मा प्रकाशित

काठमाडौ, २० जेठ । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ । गत वर्ष इजिप्टमा भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले मुबारकलाई दोषी ठहर गरेको हो । ८४ वर्षका मुबारक कायरोको अदालतमा १० महिने मुद्दा खेपिरहनु भएको थियो । सन् २०११ को सुरुमै अरव मुलुक कायरोमा भएको आन्दोलनले सत्ता पल्टाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा