धादिङमा चट्याङबाट दुईजनाको मृत्यु

२० जेष्ठ २०६९, शनिबार ०८:४७ मा प्रकाशित

काठमाडौ? २० जेठ । चट्याङ लागी आज बिहान धादिङमा दुईजनाको मृत्यु भएको छ । महादेवस्थान ५ मा परेको चट्याङ लागी धादिङका सन्तोष लामिछाने र नुवाकोट विदुर घर भएका सोम लामाको मृत्युभ एको हो । चट्याङबाट अरू दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको