सरकार विरुद्ध आन्दोलन तय गर्न काग्रेस एमाले सहित साना दलको बैठक सुरु

१९ जेष्ठ २०६९, शुक्रबार ०९:३१ मा प्रकाशित

काठमाडौ, १९ जेठ । सरकारको निर्वाचन घोषणालाई असम्बैधानिक ठहर गर्दै प्रधानमन्त्रीको राजिनामा मागेका नेपाली काग्रेस र नेकपा एमाले सहितका साना १६ दलको संयूक्त बैठक सुरु भएको छ ।
एमाले मुख्यालय बल्खुमा सुरु भएको बैठकमा प्रधानमन्त्रीलाई राजिनामा गर्न बाध्य पार्दै राष्ट्रिय सहमितको सरकार गठनकालागी बातावारण निर्माण गर्न आन्दोलन घोषणा गर्ने विषयमा छलफल भईरहेको छ ।
बैठकले प्रधानमन्त्री विरुद्ध साझा आन्दोलनको घोषणाको विषयमा छलफल गरिरहेको र आन्दोलन शान्ति पूर्ण हुने नेताहरुले बताएका छन् । तीदलहरुले यसअघि पनि पटक पटक छलफल गरेर संयूक्त आन्दोलन गर्ने सहमति गरिसकेका छन् । उनीहरुले राष्ट्रिय सहमतिको सरकार निर्माणकोलागी पनि राष्ट्रपतिलाई लिखित आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको