काग्रेस र एमाले शसक्त आन्दोलनको तयारीमा

१८ जेष्ठ २०६९, बिहीबार १४:४८ मा प्रकाशित

काठमाडौ, १८ जेठ । प्रधानमन्त्रीको संविधानसभा भंग गरी आगामि मंसिर ७ गते पुन संविधानसभाको निर्वाचन घोषणा गर्ने निर्णय र  भावी रणनीति तय गर्न नेपाली काग्रेस र नेकपा एमाले शिर्ष नेताहरुवीच आज छलफल भएको छ ।
छलफलमा काग्रेसका तर्फबाट सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकासमान सिह लगायतका नेता सहभागि थिए भने एमालेबाट प्रभावशाली नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोख्रेल लगायतका नेताहरुको सहभगिता रहेको थियो ।
दुई दलवीच प्रधानमन्त्री डा बाबुराम भट्टराईको असम्बैधानिक कदमको विरुद्ध र राष्ट्रिय सहमतिको सरकार गठनकोलागी दवाव दिन साना दलहरुसँगको सहकार्यलाई अझै परिस्किृत बनाउँदै अगाडि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा