१८ जेष्ठ २०६९, बिहीबार १३:३१ मा प्रकाशित

सुनकोशीमा बस खस्यो, चारको शब भेटियो
काठमाडौ, १८ जेठ ।  काठमाडौंबाट तातोपानी जाँदै गरेको बा २ ख ३३४७ नम्बरको बस सुनकोशी नदीमा खसेको छ । घटनास्थलमा दुई बच्चा र दुई महिलाको शव प्राप्त भएको छ भने २६ भन्दा बढीको जिवितै उद्दार गरी खाडीचौरस्थित अस्पताल लगिएको छ । केही यात्रु बसभित्रै रहेको प्रहरीको अनुमान छ।

अरनिको राजमार्ग अन्तर्गत बलेफी नजिकै कोठीमा दुर्घटना भएको हो । बसमा कति यात्रु सवार थिए भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।  नदीमा बस घोप्टो अवस्थामा टायरमात्र देखिने गरी पल्टिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा