नेवि सङ्घद्धारा देशभर एक घण्टा चक्का जाम

१८ जेष्ठ २०६९, बिहीबार ०९:१७ मा प्रकाशित

काठमाडौ, १८ जेठ । नेपाली काङ्ग्रेस निकट नेवि सङ्ले अवैधानिक रुपमा सरकारले संविधघानसभाको अर्को निर्वाचन घोषणा गरेकोभन्दै सरकार विरुद्व आज देशभर प्रदर्शन तथा चक्काजाम गरेको छ ।  राजधानी लगायतका देशभरका सरकारी क्याम्पस अगाडी विहान ९ बजेदेखि १० बजेसम्म प्रदर्शन तथा चक्काजाम गगरेको नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले जानकारी दिनुभयो । राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तुरुन्त फिर्ता लिन माग गर्दै नेवि सङ्घले आजै साझ राजधानीमा शव यात्रा निकाल्ने पनि कर्णले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ