अमेरिकी निर्वाचनमा ओवामालाईरोमनीको टक्कर

१७ जेष्ठ २०६९, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौ १७ जेठ । आगामि नोबेम्बरमा हुन लागेको अमेरिकामा राष्ट्रपतिको निवाृचनमा बर्तमान राष्ट्रपति बराक ओवामालाई मेसाच्यूसेट्स के पूवर्् गर्वनर मिट रोमनीले कडा चुनौति दिने भएका छन् ।
टेक्सासबाट प्राप्त जानकारीमा रोमनीले प्राईमरी निर्वाचनमा सहज विजय हाबत पारेका छन् ।
आफ्नो उमेवारी तय गर्न रोमनीलाई कम्तिमा पनि रिपब्लिक पार्टीका ११४४ प्रतिनिधिको समर्थन आवश्यक पर्छ । रोमनीलाई १०८६ रिपब्लिकन प्रतिनिधिको समर्थन पहिला नै प्राप्त छ । टेक्सासबाट मात्रै १५२ प्रतिनिधिको मत पाएका छन् । रोमनीको टेक्सासको जित पछि उनले ११४४ को समर्थन पाउने अनुमान गर्न थालिएको छ ।
रिपब्लिक पार्टीले आगामि अगस्तमा फ्लोरिडामा हुने राष्ट्रिय सम्मेलनबाट रोमनीको उमेदवारीको आधिकारिक घोषणा गर्ने छ । रोमनीले मैले धेरै सम्मानित महसुस गरिरहेको छु कि पुरै अमेरिकी ले मलाई सन् २०१२ को राष्ट्रपति निर्वाचनमा समर्थन गरेका छन् ।
मत सर्वेक्षणका अनुसरा नोबेम्बरमा हुने निर्वाचनमा रोमनी र ओवामा वीच कडा प्रतिष्पर्घा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण