आज महाअष्टमी, शक्ति पीठहरुमा बली चढाइदै

१६ आश्विन २०७१, बिहीबार १०:५३ मा प्रकाशित

काठमाडौ, १६ असोज । हिन्दु धर्मालाम्बिहरुको महान चाड दशैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइदैछ । हिन्दु धर्मालाम्बिहरुले आज महाअष्टमीको साइत पारेर घर घरमा र  शक्ति पीठहरुमा बली दिने प्रचलन रहेको छ ।

झन्डै तिन सताब्दी पछि याे वर्षा नवमी र अष्टमी एकै दिन परेकाले माता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको मानिन्छ ।

आज र भाेलि महानवमी पर्व परेकाे छ । काठमाडौंको हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको मन्दिर भाेलि बिहान खुल्ने भएकाे छ । महानवमीमा मन्दिरमा विशेष पूजाआजा गरिन्छ । यो मन्दिर दशैंको नवमीका दिन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को