नेपाल ८ रनले अफगानिस्तानसँग पराजित

१५ आश्विन २०७१, बुधबार २१:१५ मा प्रकाशित

काठमाडौं, १५ असोज। एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो ।

पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएको थियो ।अफगानिस्तानका लागि मोहमद सेहजादले ४२ रन जोडे भने मोहोमद नाबीले १८ रनको योगदान दिए ।बलिङतर्फ नेपालका शक्ति गौचन र सागर पुनले ३/३ विकेट लिए । यसैगरी, सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट झारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार