महिलाले कसरी चरम सुख पाउँछन् ?

१६ जेष्ठ २०६९, मंगलवार १९:०९ मा प्रकाशित

महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुन्छन्। पुरुषहरू सम्बन्धको सुरुवातै सेक्सबाट होस् भन्ने चाहन्छन् तर महिलाहरूले सेक्स त्यति महत्व दिँदैनन्। यद्यपि पनि आफ्नो पार्टनरलाई खुसी राख्नको लागि उनीहरू सेक्स गर्न राजी हुन्छन्। विभिन्न अध्ययनहरूबाट देखिएको छ कि सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन्। उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन्। यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन्। चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधं ठगिरहेका हुन्छन् । तर पनि महिलाहरू सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास गर्छन्। यद्यपि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने कुराचाहिँ स्वयम् सेक्स गर्ने पुरुषलाई पनि थाहा नहुन सक्छ। वैज्ञानिकहरूका अनुसार युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन्। अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीको दाबी छ कि जुन पुरुषले सेक्स गर्दा त्यो ठाउँमा बढी धक्का दिन्छ, महिलाहरू सेक्स गर्न चाहन्छन्।

सेक्सी आँखा भएका पुरुष स्वार्थी
मानिसलाई सेक्सी देखाउने अंगहरूमा आँखा पनि प्रमुख हो। आँखाले सेक्स अपिल पनि गरिरहेको हुन्छ। झन् युवतीहरूले त आँखाबाटै हजार पुरुषहरूलाई मोहित पारिरहेका हुन्छन्। त्यस्तै, पुरुषहरूको सेक्सी आँखा देखेपछि धेरै महिलाहरू मरिहत्ते गर्छन्। यसरी हेर्दा संसार हेर्नको लागि मात्र नभई संसारलाई आफूतिर आकर्षित गर्न पनि आँखाको विशेष महत्व रहेको छ। त्यसैले वैज्ञानिकहरू आँखाको बारेमा धेरै अध्ययन गर्छन्। हालै लन्डनमा भएको एक अध्ययनले अचम्म खालको निष्कर्ष निकालेको छ। मिसिगन युनिभरसिटीका अध्ययनकर्ताहरूले गरेको सो अध्ययनले कामोत्तेजक आँखा भएका पुरुषहरू सेक्सीमात्र नभई धूर्त हुने तथ्य पत्ता लागेको छ। यस्ता आँखा भएको पुरुषहरू सेक्सको मामला पनि धेरै स्वार्थी हुने र आफ्नो पार्टनरलाई दुःख दिने खालको हुने दाबी गरिएको छ। अध्ययनकर्ताहरूले २० देखि २२ वर्षसम्मका दुई सयभन्दा बढी युवाहरूमाथि अनुसन्धान गरेका थिए। जसमध्ये सेक्सी आँखा भएका युवाहरू केटीहरूलाई फसाउन माहिर रहेको पाइएको थियो। यस्ता आँखा भएको लक्का जवान ठिटो देखेपछि युवतीहरू लट्ठै हुने भएकोले पनि उनीहरू धूर्त भएको अध्ययनकर्ताहरूले बताएका छन्।

सानै उमेरमा सेक्सको ज्ञाता
सेक्स सबैको जीवनमा आवश्यक हुन्छ तर यसको लागि निश्चित समय भने हुन्छ। कुनै पनि व्यक्ति युवा उमेरमा पुगेपछि मात्र उसले सेक्सको अनुभव लिन वा सेक्सको बारेमा जानकारी राख्न उपयुक्त मानिन्छ। झन् नेपालजस्तो पूर्वीय मान्यता बोकेको देशमा त सेक्सलाई विवाह पछाडिमात्र स्वीकृति दिइन्छ। पश्चिमा मुलुकमा यति धेरै कडा नभए पनि कम्तीमा २० वर्ष नपुगी सेक्स सम्बन्ध राखेको राम्राे मानिँदैन तर अब भने समय बदलिएको छ। १२–१४ वर्ष नपुग्दै सेक्सको बारेमा जान्ने बुझ्न खोज्नेमात्र होइन्, अनुभव नै लिने क्रम बढिरहेको एक अध्ययनले देखाएको छ। फ्रान्समा हालै गरिएको सो अध्ययनले १५ वर्ष नपुग्दै आफ्नो भर्जिनिटी ब्रेक गर्ने केटाकेटीको संख्या ह्वात्तै बढेको थियो। अध्ययनमा सहभागी २० वर्षभन्दा कम उमेरका एक हजार एक सय केटाकेटीहरूमध्ये ६३ प्रतिशतले पहिलो सेक्स १५ वर्ष नपुग्दै गरेको बताएको थिए भने बाँकी सबैले १८ वर्ष पुगिसक्दा आफ्नो कुमारीत्व तथा कुमारत्व भंग गरेको बताएका थिए। अध्ययनमा सहभागी डा. रिर्जड मिक्सनका अनुसार ती केटाकेटीहरूले आफ्नो सेक्स अनुभव बताउन कति पनि हिच्किचाएका थिएनन्। सूचना प्रविधिको पहँुचले पनि सानै उमेरमा सेक्सको बारेमा जानकारी लिने तथा माैका मिलाएर सेक्स गरिहाल्ने क्रम बढेको अध्ययनको निष्कर्ष छ।

यसकारणले गर्ने दैनिक सेक्स
अझ पनि धेरै मानिसहरूमा दैनिक सेक्स गर्दा स्वास्थ्यमा हानि पुग्छ भन्ने डर रहेको छ तर यो सत्य होइन। दैनिक सेक्स गर्दा हानि होइन फाइदा नै पुग्ने डाक्टरहरूको दाबी छ। दैनिक सेक्सले मानिसको उपचार गर्न सक्दछ। सेक्सले शरीर, दिमागलाई ताजा र स्फूर्त राख्नुको साथै विभिन्न रोगबाट समेत बचाउने डाक्टरहरूले बताएका छन्। डाक्टरहरूका अनुसार सेक्सले एउटा शारीरिक क्रियाकलाप भएको र यसबाट गुज्रदा थुर्पै व्यायाम हुने गर्छ। जसले श्वास प्रश्वासको दरमा वृद्धि हुन्छ, मान्छे थाक्छ र उसको क्यालोरी खपत हुन्छ। जसले हाम्राे शरीरलाई निकै फाइदा पुर्यााउछ। त्यस्तै सेक्सको प्रक्रियामा महिला र पुरुष दुवैको शरीरबाट इन्डोफिन्स भन्ने पदार्थ निक्लन्छ जसले पेनकिलरको रूपमा काम गर्दछ गर्ने गर्छ। त्यस्तै, सेक्स गर्दा हुने स्वखलनले भित्र ग्रन्थीमा अनावश्यक तरल पदार्थ रहन पाउँदैन तर मान्छेकोे प्रोस्टेट ग्रन्थी बलियो रहन्छ। यसरी सेक्सबाट अनेक फाइदा हुने भएकोले बिना डरचिन्ता डाक्टरहरूले दैनिक सेक्स गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले