‘वास्तव’मा गरिमा

१२ आश्विन २०७१, आईतवार २२:२६ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘वास्तव’को निर्माण हुने भएको छ । नीरज घिमिरेले निर्देशन गर्न लागेको यो सिनेमाको घोषणा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गरिएको हो । पोखरा, मुडे, काठमाडौं, हेटौँडालगायतका स्थानमा छायांकन गर्न लागिएको सिनेमालाई गोपाल स्याङत्याङले निर्माण गर्दै छन् ।

चलचित्रमा गरिमा पन्त, आयुष रिजाल, विरेन डिसी, सुनीलदत्त पाण्डे, उत्तम खड्कालगायतका कलाकारको अभिनय रहने बताइएको छ । चलचित्रमा टंक बुढाथोकी र मनोजराज भण्डारीको संगीत, हिमाल केसीको द्वन्द्व, पवन गौतमको छायांकन रहनेछ । ४० लाखको लगानीमा बनाउन लागिएको सिनेमालाई ३५ दिनमा सक्ने योजना निर्माणपक्षले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

आजको प्रमुख समाचार