
काठमाडौ, १६ जेठ । एकीकृत नेकपा माओवादीले संविधानसभा विघटन भएपछिको उत्पन्न भएको राजनीतिक परिस्थितिका विषयमा आज सत्तारुढसहित अरू साना दलहरूसँग छलफल गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलमा नयाँ परिस्थितिमा पार्टीको दृष्टिकोणका सम्बन्धमा जानकारी गराइएको थियो । छलफलले चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको निर्णय संवैधानिक भएको निष्कर्ष निकालेको छ । यसैगरी माओवादीले आफ्ना पूर्व सभासद्हरूलाई आ–आप्mना जिल्लामा जान निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
केरा खेती गरेर लाखाँै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी
काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु