मोदीलाई उपस्थित हुन अमेरिकी अदालतको आदेश

११ आश्विन २०७१, शनिबार ०९:४३ मा प्रकाशित

काठमाडौं, ११ असोज । मुसलमानबिरुद्ध दङ्गा गराई जाति हत्या गर्न प्रयास गरेको आरोपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युयोर्कको एक अदालतले अदालतमा उपस्थीत हुन आदेश दिएको छ ।

मोदीले अमेरिका पहिलो पटक भ्रमण गरिरहेका बेला उक्त अदालतले उपस्थित हुन आदेश दिएको हो ।
सन् २००२ मा भारतको गुजरातमा भएको मुसलमानबिरोधी हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो भने अदालतमा दर्ता गरिएको मुद्धा उक्त घटनासँग सम्बन्धीत छ । उक्त घटनाको समयमा मोदी गुजरातका मुख्य मन्त्री थिए ।

गत मे महिनामा मोदी भारतको प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएपछि मोदीले पटक पटक उक्त घटनामा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापानी रक्षा मन्त्री नोबुओ किशीले बिहीबार अमेरिकी विमानबाट इन्धन ट्याङ्की खसालिएको विषयमा अनुसन्धान समाप्त हुनु अघि एफ-१६ लडाकु

वासिङ्टन । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् । तर बाइडेनले

काठमाडौँ ।यसअघि अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशीहरुका लागि सिमाना खुलाउने घोषणा गरेको अष्ट्रेलियाले नयाँ ओमिक्रोन भेरियेन्टको प्रकोपपछि फेरि आफ्नो निर्णय बदलेको

भियना । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट